Posts

Showing posts from March, 2020

लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ?

Image
गरि   खान   पाउनेको   लागि   बाच्न   न   मर्नु   सम्मको   मानसिक   देखि   शारीरिक   तनाब   उत्पन्न   गराएको   छ।    उनीहरुलाई    कोरोनाले   मारोस   या   नमारोस    भोक   र   डरले   पल   पल   मारिरहेको   अवस्था   छ।   लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ? कोराना अर्थात कोभिड १९ जुन शब्द अहिले विश्व भरिनै प्रख्यात बनिसकेको छ र आफ्नो प्रभावले पुरै विश्वलाईनै त्रसित बनाएका छन । यो भाइरस चिनको वुहानबाट सुरु भई अहिले विश्वको करिब   १९५ देशमा आफ्नो संक्रमण भैलाई सकेका छन । जसबाट विश्वभरी आज सम्मको रिपोर्ट अनुसार ४ लाख  ८७  हजार   ६३    मानिसहरुमा संक्रमित भइसकेको पुष्टि भएको छ । भने २२०२५ जना व्यक्ति यस महामारीबाट मरिसकेका छन र विश्वभरीबाट यसको प्रकोपबाट ११७५७७   जना व्यक्तिहरु निको ...