Posts

Showing posts from June, 2020
Image
हाम्रो सानो प्रयास र सृजनात्मक समाज कल्याण केन्द्रले ८७ असहाय, गरिव परिवारहरुलाई गरे राहत सहयोग विवेक शर्मा,१२ असार राैतहट हाम्रो सानो प्रयास ( अभियान) काठमान्डौ र सृजनात्मक समाज कल्याण केन्द्र नेपाल रौतहटले ८६ जना अति विपन्न, असहाय, गरिव परिवारहरुलाई राहत सहयोग गरेको छ । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ र गढीमाई नगरपालिकाको वार्ड ८ र ३ इनरर्वा टोल तथा माधवनरायण न.पा.को मिठुअवा टोलमा बस्ने एकल महिला, पुरुष, अनाथ बालबालिका तथा अपाङ्गहरुलाई राहतको प्याकेजहरु बाडेका छन । अति विपन्न, असहाय तथा गरिव परिवार जस्ले अहिले बन्दाबन्दीको समयमा खाना नपाएर समस्या रहेको छ त्यसतो परिवारहरुको लागि राहत वितरण गर्ने भएको छ ।   रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ तथा गढीमाई नगरपालिकाको विनगरा टोलमा दोस्रो  चरणको राहत वितरण सम्पन्न भएको सृजनात्मक समाज कल्याण केन्द्र नेपालको अध्यक्ष रामसोगारथ शर्माले जानकारी गराउनुभएको छ । यस कार्यमा फिल्ड सर्वे देखि, राहत प्याकेजिङ्ग, राहत वितरण सम्मको कार्यमा सहयोग गर्ने टिम कृष्णन्दन सहनी, रमेश शर्मा, सुरेन्द्र शर्मा तथा विशेष ...