Posts

Showing posts from 2021

विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

Image
विवेक शर्माको नेतृत्वमा विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।   असेज १ गते अर्थात विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि नेपाल विश्वकर्मा लोहार सघले प्रदेश नं. २ को मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेपाल विश्वकर्मा लोहार सघको सचिव विवेक शर्माको नेतृत्वमा विश्वकर्मा लोहार सेवा समितिको कन्द्रिय उपा अध्यक्ष उपेन्द्र ठाकुर, भु.पु. कोषा अध्यक्ष विनोद ठाकुरले संयुक्त रूपमा ज्ञापन पत्र मुख्यमन्त्री कार्यालय प्रदेश न. २ मा मुख्यमन्त्री बुझाएका हुन । यो पुजा परापूर्व कालदेखि नेपाली हिन्दुधर्मालम्बीहरुले असोज १ गतेको दिन गर्दै आइरहका छन ।उक्त पुजा नेपाल लगायत छिमेकी मुलुक भारतमा समेत असोज १ गते  (सितेम्बर १७) को दिन धुमधामको साथमा मनाइन्छ । हिन्दु धर्मालम्बीहरुको लागि महान दिनहरु मध्ये यो पनि एक हो । यस दिन बाबा विश्वकर्मालाई भगवानको रुपमा पुजा अराधना धुमधामका साथ सार्वजनिक रुपले देश भरि नै गरिदै आएरहेको चलन पनि छ । नेपालमा बसोबास गर्ने हरेक हिन्दु धर्मालम्बीहरुको घरमा उक्त दिन पुजा हुने गर्दछ । हाम्रो देश नेपालकै ...