Posts

Showing posts from 2022
Image
  लोहार जातिको माङ्गको सम्बोधन राज्यले गर्नु पर्छ -विवेक शर्मा नेपाल विश्वकर्मा सेवा समितिको ५ औ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लोहार जातिहरुको माङ्ग राज्यले सम्बोधन गर्नु पर्छ  भन्नेमा नेपाल विश्वकर्मा लोहार संघ रौतहटको सचिव तथा विवेकशील साझा पार्टीको केन्द्रिय नेता विवेक शर्माले जोड दिएका हुन ।         समाजमा शैक्षिक, राजनितिक तथा आर्थिक रुपमा पछाडी रहेको छ ।  लोहार समाजलाई राज्यले बेलाबेलामा दमन र सोसन गर्दै आईरहेको सचिवको दावी रहेको थियो ।  उक्त समाजको चौतर्फी विकास गर्नको लागि राज्यले प्रदान गरिने आरक्षण कोटाहरु मध्ये दलित कोटामा समाबेस गर्न माङ्ग गर्दै आईरहेको छ । जुन  कुनै बेला समाबेश गर्छ त कहिले खारिज यो कार्य दलित आयोगको गैर जिम्मेवारपुर्ण रहेको शर्माको दाबी रहेको थियो । उक्त राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रुपमा  प्रदेश न २ को मुख्य मन्त्री लालबबु राउत गद्दि, प्रदेश न २ को भुमी तथा कृषि राज्य मन्त्री योगेन्द्र राय यादव रहेको थियो । लोहार जातियहरुको माङ्ग दलित...