Posts

नेपाल समृद्ध राष्ट्र बन्न सक्छ

Image
  नेपाल समृद्ध राष्ट्र बन्न सक्छ नेपाल विश्वकाे मान चित्रमा एउटा सानाे राष्ट्र भए तापनि भाैगाेलिक विविधताले भरिपुर्ण राष्ट्र रहेकाे छ ।नेपाल एक भुपरिवेष्ठित देश हुँदा हुदै पनि यहाँ वन जंगल, पानी, हिमाल, पहाडको साथै समथर तराइ भुभाग रहेकाे देश हाे, जुन प्राकृतिकाे काँखमा रमिरहेकाे छ । याे देशकाे पुर्व देखि पश्चिम सम्म उत्तरी भेगमा हिमाल बिचमा पहाड र दक्षिणमा तराई समथल भु भाग फैलिएकाे छ। जुन विविधताकाे प्रतिक देखाउछ । याे यस्ताे देश हाे, जहाँकाे हवा, पानी, बस्तु, स्थिति, रहन सहन, भेष भुषा, बाेली, चाली ईत्यादी सबैमा विभिधता रहेकाे पाइन्छ । जहाँ धर्म, सास्कृति पनि फरक रहेकाे छ तर धार्मिक सहिन्सुन्ता अतिनै कायम रहेकाे देख्न पाइन्छ। जुन हाम्राे देशकाे सम्पती हाे, हाम्राे गाैरव हाे, हाम्राे महनता हाे, हाम्राे सँस्कार हाे जस माथि हामी गर्व गर्छाै । ‘समृद्ध’ शब्दको अर्थबोध गर्नु पर्दा यसलाई नेपाली बृहत् शब्दकोशले “धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतिशील वा उन्नत” भनी परिभाषित गरेको पाइन्छ । समृद्ध राष्ट्र बनाउनकाे लागि चाहिने अधारभुत आवश्यक्ता नेपाल सँग नभएकाे हाेइन, मात्र त्यस क्षेत्...
Image
  लोहार जातिको माङ्गको सम्बोधन राज्यले गर्नु पर्छ -विवेक शर्मा नेपाल विश्वकर्मा सेवा समितिको ५ औ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लोहार जातिहरुको माङ्ग राज्यले सम्बोधन गर्नु पर्छ  भन्नेमा नेपाल विश्वकर्मा लोहार संघ रौतहटको सचिव तथा विवेकशील साझा पार्टीको केन्द्रिय नेता विवेक शर्माले जोड दिएका हुन ।         समाजमा शैक्षिक, राजनितिक तथा आर्थिक रुपमा पछाडी रहेको छ ।  लोहार समाजलाई राज्यले बेलाबेलामा दमन र सोसन गर्दै आईरहेको सचिवको दावी रहेको थियो ।  उक्त समाजको चौतर्फी विकास गर्नको लागि राज्यले प्रदान गरिने आरक्षण कोटाहरु मध्ये दलित कोटामा समाबेस गर्न माङ्ग गर्दै आईरहेको छ । जुन  कुनै बेला समाबेश गर्छ त कहिले खारिज यो कार्य दलित आयोगको गैर जिम्मेवारपुर्ण रहेको शर्माको दाबी रहेको थियो । उक्त राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रुपमा  प्रदेश न २ को मुख्य मन्त्री लालबबु राउत गद्दि, प्रदेश न २ को भुमी तथा कृषि राज्य मन्त्री योगेन्द्र राय यादव रहेको थियो । लोहार जातियहरुको माङ्ग दलित...

विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

Image
विवेक शर्माको नेतृत्वमा विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।   असेज १ गते अर्थात विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि नेपाल विश्वकर्मा लोहार सघले प्रदेश नं. २ को मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेपाल विश्वकर्मा लोहार सघको सचिव विवेक शर्माको नेतृत्वमा विश्वकर्मा लोहार सेवा समितिको कन्द्रिय उपा अध्यक्ष उपेन्द्र ठाकुर, भु.पु. कोषा अध्यक्ष विनोद ठाकुरले संयुक्त रूपमा ज्ञापन पत्र मुख्यमन्त्री कार्यालय प्रदेश न. २ मा मुख्यमन्त्री बुझाएका हुन । यो पुजा परापूर्व कालदेखि नेपाली हिन्दुधर्मालम्बीहरुले असोज १ गतेको दिन गर्दै आइरहका छन ।उक्त पुजा नेपाल लगायत छिमेकी मुलुक भारतमा समेत असोज १ गते  (सितेम्बर १७) को दिन धुमधामको साथमा मनाइन्छ । हिन्दु धर्मालम्बीहरुको लागि महान दिनहरु मध्ये यो पनि एक हो । यस दिन बाबा विश्वकर्मालाई भगवानको रुपमा पुजा अराधना धुमधामका साथ सार्वजनिक रुपले देश भरि नै गरिदै आएरहेको चलन पनि छ । नेपालमा बसोबास गर्ने हरेक हिन्दु धर्मालम्बीहरुको घरमा उक्त दिन पुजा हुने गर्दछ । हाम्रो देश नेपालकै ...
Image
हाम्रो सानो प्रयास र सृजनात्मक समाज कल्याण केन्द्रले ८७ असहाय, गरिव परिवारहरुलाई गरे राहत सहयोग विवेक शर्मा,१२ असार राैतहट हाम्रो सानो प्रयास ( अभियान) काठमान्डौ र सृजनात्मक समाज कल्याण केन्द्र नेपाल रौतहटले ८६ जना अति विपन्न, असहाय, गरिव परिवारहरुलाई राहत सहयोग गरेको छ । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ र गढीमाई नगरपालिकाको वार्ड ८ र ३ इनरर्वा टोल तथा माधवनरायण न.पा.को मिठुअवा टोलमा बस्ने एकल महिला, पुरुष, अनाथ बालबालिका तथा अपाङ्गहरुलाई राहतको प्याकेजहरु बाडेका छन । अति विपन्न, असहाय तथा गरिव परिवार जस्ले अहिले बन्दाबन्दीको समयमा खाना नपाएर समस्या रहेको छ त्यसतो परिवारहरुको लागि राहत वितरण गर्ने भएको छ ।   रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ तथा गढीमाई नगरपालिकाको विनगरा टोलमा दोस्रो  चरणको राहत वितरण सम्पन्न भएको सृजनात्मक समाज कल्याण केन्द्र नेपालको अध्यक्ष रामसोगारथ शर्माले जानकारी गराउनुभएको छ । यस कार्यमा फिल्ड सर्वे देखि, राहत प्याकेजिङ्ग, राहत वितरण सम्मको कार्यमा सहयोग गर्ने टिम कृष्णन्दन सहनी, रमेश शर्मा, सुरेन्द्र शर्मा तथा विशेष ...

कोरोना, लकडाउन र नेपाल

Image
कोरोना, लकडाउन र नेपाल “विदेशबाट आएको रेमिटान्स भित्रियाउन अहो अहो गर्ने तर यस्तो विपदको बेदलामा विदेशमा फसेको नेपाली नागरिकहरुलाई नेपाल ल्याउन भन्दा कानमा तेल राखेर बस्ने लाज लाग्दैन सरकार ।”  कोरोना, लकडाउन र नेपाल कोरोना शब्द जुन हाम्रो मन मस्तिष्कमा अहिले २४ घण्टामा कम्तीमा १६–१८ घण्टा चलिरहने विषय हो । यो शब्द मेरो, तपाईको र  हाम्रो मन मस्तिष्कमा मात्र होइन संसारको हरेक मानिसको मन मस्तिष्कमा चलिरहने शब्द हो । यो शब्दले पुरै विश्व नै हली रहने भएको छ । यसको प्रकोपबाट आज सिङ्गो विश्व नै त्राहिमाम् भइसकेको अवस्था छ । चीनको वुहानबाट सुरु भएको यो भाइरस आज विश्वको करिब २०० भन्दा बढी देशहरू यसको चपेटमा आइसकेको कुरा दैनिक मेडियाहरु मार्फत हामी थाहा पाइनै राखेका छौ । जसले गर्दा हरेक दिन विश्व भरीमा लगभग लाखौँको सङ्ख्यामा यो रोग मानिसहरूमा सङ्क्रमित भइरहेको छ भने यसको प्रकोपबाट प्रत्येक दिन हजार भन्दा बढी मानिसहरूको मृत्यु भइरहेको  छ । तर यसको प्रकोपबाट करिब हजारौँको सङ्ख्या भने मानिसहरू निको पनि भएर आफ्नो घर फर्किरहेको अवस्था छ । हुन त सङ्क्रमितको सङ्ख्या दिन...

लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ?

Image
गरि   खान   पाउनेको   लागि   बाच्न   न   मर्नु   सम्मको   मानसिक   देखि   शारीरिक   तनाब   उत्पन्न   गराएको   छ।    उनीहरुलाई    कोरोनाले   मारोस   या   नमारोस    भोक   र   डरले   पल   पल   मारिरहेको   अवस्था   छ।   लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ? कोराना अर्थात कोभिड १९ जुन शब्द अहिले विश्व भरिनै प्रख्यात बनिसकेको छ र आफ्नो प्रभावले पुरै विश्वलाईनै त्रसित बनाएका छन । यो भाइरस चिनको वुहानबाट सुरु भई अहिले विश्वको करिब   १९५ देशमा आफ्नो संक्रमण भैलाई सकेका छन । जसबाट विश्वभरी आज सम्मको रिपोर्ट अनुसार ४ लाख  ८७  हजार   ६३    मानिसहरुमा संक्रमित भइसकेको पुष्टि भएको छ । भने २२०२५ जना व्यक्ति यस महामारीबाट मरिसकेका छन र विश्वभरीबाट यसको प्रकोपबाट ११७५७७   जना व्यक्तिहरु निको ...